प्रधानमन्त्रीका दुई सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौं ।प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। दुवैले शुक्रबार स्वाब दिएका थिए।
Facebook Comments