विद्युत नियमन आयोगले आफुले गरेका कामको प्रगति सार्वजनिक गरेको छ । विद्युत महसुल घटाउने देखि रुग्ण अवस्थामा रहेका १० मेगावाट भन्दा साना जल विद्युत आयोजनाले सुख्खा याममा उत्पादन गर्ने विद्युतको पूर्वानुमान लगायतका विषयमा गरेको कामलाई उपलब्धीमा देखाएको छ ।
यसको अलवा पुनरकर्जा, प्रशारण लाइन, ग्रीड, बैंकको ब्याजदर र विद्युत खरिद बिक्रि गर्दा पालना गर्नुपर्ने शर्त लगायतका विषय समेटिएको छ ।


Facebook Comments