“बाबुका छोरा छोरी दुबै खुब तिक्ष्ण छन् । बृत्ति विकाशमा सहयोग पुगोस् भनेर म त सबै टिक-टकहरू साझा गरिदिन्छु ” भाउजूले प्रसंशाको फायल खोल्नु भयो । ” खै हजुर म त जान्दिन स्कूलको अंक राम्रै देख्छु ।”हजुर त शिक्षीका न बिग्रिउन है हजुरकै भरमा छन् मेरा केटा- केटी” ।
मेरा केटा-केटी भाउजूकै विध्यालयमा थिए । लामो भलाकुसारी पछि मैले डराई-डराई भने । “भाउजू मैले लेखेको गजल लघुकथा हजुरलाई कस्तो लाग्छ “? “ए ! बाबु लेख्नु पनि हुन्छ ? मैले पढेकी छैन अब खोजेर पढ्छु ।
ओखलढुङ्गा
Facebook Comments