जग्गा प्राप्तीका लागि मन्त्रिपरिषद्ले तोक्याे अधिकारी

मन्त्रिपरिषद्ले बिभिन्न मन्त्रालयहरुको क्षेत्रगत जिम्मेवारी तोकेको छ । सो जिम्मेवारी अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय बोराङ्ग–नौविसे २२० के.भी. प्रशारण लाइन आयोजना र कुशाहा–बिराटनगर १३२ के.भी. प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारवाही गर्ने अधिकारी क्रमशः सहायक लेखा अधिकृत प्रल्हाद कुमार कार्की र सहायक प्रशासकीय अधिकृत कृष्ण कुमार खड्कालाई तोकेकाे छ ।

Facebook Comments