प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

आज  प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र भारतका महामहिम राजदुत विनय मोहन क्वात्रासंग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

प्रधान सेनापति थापा र भारतका महामहिम क्वात्रा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

Facebook Comments