जलस्रोत नीति २०७७ लागू

काठमाडाै‌ । नेपाल सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको विकास र त्यसको व्यवस्थापनको लागि राष्ट्रिय जलस्रोत नीति,  २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ । यो निर्णय भर्खरै मन्त्रिपरिषदबाट पास भएको हो ।

Facebook Comments