महरा र पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा सहित ३ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सहसचिव अरुण पोखरेल महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Facebook Comments