फोटो फिचर

बाढीले सवस्टेशनमा क्षति
त्रिशूली नदीमा बुधबार बिहानदेखि आएको बाढीका कारण नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–थ्रि बी हब सवस्टेशन’मा पुर्‍याएको क्षति । गत असार २४ मा आएको भन्दा ठूलो बाढी आएसगैँ उक्त सवस्टेशनमा आज थप क्षति पुर्‍याएको हो । तस्बिर-रामहरि न्यौपाने/रासस

Facebook Comments