प्रधानमन्त्री मुटु परीक्षणका लागि गंगालालमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मुटुको जाँचका लागि अस्पताल हुनुभएको छ ।
उहाँ बुधबार अपरान्ह गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएको हो । उहाँको केही महिनाअघि दोस्रोपटक मृगौला प्रत्यारोपण गर्नु भएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले नियमित जाँचका क्रममा ओली अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो ।

Facebook Comments