१. यो बेला हैन किन आको झरी तेरो नि मनमा रहेन छ हरिरुवाईस सारा डुबाईस धन जन आँशु छ नेपालीको आँखाभरि ।२.जस्तो छ सत्ता उस्तै छ झरीनिर्मलाको कहाँ छ वलत्कारीरुवाँउन दुख दिन नि जान्नेन माफ माग्छ न त भन्छ सरी । Facebook Comments