देवाही गोनाही नगरपालिका-६ कर्कचकर्मैया टोल बस्ने राकेश रामको छोरा ९ वर्षीय कमलेश कुमार रामको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । सानो टेबल फ्यानको तार जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको रगन्जस्थित ईण्डो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments