काठमाडाैं । विश्वभरी फैलिएकाे काेभिड १९ का कारण विदेशमा अलपत्र परेका र स्वदेश आउँन चाहने नागरिककाे संख्या दिन प्रतिदिन बढिरहेकाे छ । यस्ता नागरिकलाई नेपाल ल्याउने क्रम बढिरहेकाे छ । हाल सम्म ३२ देशबाट ७८ हजार ३ सय ४३ जना नेपाल आएकाे जनाइएकाे छ ।
Facebook Comments