महोत्तरी मनराशिस्वा नगरपालिका-७ झिंगास्थान बस्ने सुरेन्द्र सहनीको १४ वर्षीय छोरा राजु सहनीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । विद्युतीय प्लग जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएकाे छ ।
Facebook Comments