हराएको मोटरसाइकल फेला

गुलरिया नगरपालिका-६ स्थित चाईनिज रेष्टुरेन्टबाट बिहीबार बेलुका हराएको लु.२७ प ९९५४ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारी मोटरसाइकल धनी सोही नगरपालिका-७ बस्ने तुल्सीराम यादवलाई शनिबार बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी कार्य गर्ने क्रममा शुक्रबार राति सोही नगरपालिका-६ स्थित कृषि विकास बैंक नजिक उक्त मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाएको हो ।

Facebook Comments