सवारी दुर्घटनामा परी मृत्यु

काठमाडौं । भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर शनिबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण राम सुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Facebook Comments