काठमाडाै । नेपाल सरकारकाे मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र एशियाली विकास बैंकबिच भएको ऋण सम्झौता बमोजिम खानेपानी मन्त्रालय अन्तर्गतको शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत खरिद गरिएका १० वटा सवारी साधनहरु विभिन्न १० वटा नगर आयोजनाका उपभोक्ता समिति एवं संस्थालाई निजी नम्बर प्लेट प्रयोग गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेकाे छ ।
Facebook Comments