नियमन आयोगले प्रवक्तालाई सचेत गराइयो शीर्षकको ६ श्रावण २०७७ मंगलवार प्रकाशित समाचारमा विद्युत नियमन आयोगका सचिव नुतन प्रकाश शर्माको ध्यानाकर्षण भइ निम्न व्यहोराको जानकारी प्राप्त भएको छ ।
उक्त समाचारमा आयोगका सदस्य एवं प्रवक्ता डा. रामप्रसाद धिताललाई सचेत नगराइएको तर आयोगका पदाधिकारीबीच समीक्षा भएको हो । कुनै औपचारिक निर्णय भइ सचेत गराएको होइन, उहाँले सार्वजनिक स्थानमा बोल्नु भएको विषयबारे समीक्षा भएको हो ।
Facebook Comments