विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा रिजाल
१२ भाद्र २०७७, शुक्रबार
काठमाडाैं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशककोसमेत काम गर्ने गरी अधिकार प्रत्यायाेजन गरेकाे छ ।