दाङको बंगालाचुली गाउँपालिका वडा नं २ मा रहेको छहरा हेर्न र घुम्न जाने पर्यटकको संख्या ह्वात्तै बढेको छ । त्यहाँ साना बाल बच्चाहरु देखि लिएर युवा युवती तथा बृद्धबृद्धाहरु पनि घुम्न जाने गरेका छन । आफ्नो परिवारहरुलाई घुमाउनको लागि पर्यटकीय क्षेत्र बनेको छ छहरा ।
Facebook Comments