नेपाली सेनाले हरेक वर्ष “महाशिवरात्री तथा सेना दिवस” को उपलक्ष्यमा “खुला सामरिक लेख- रचना प्रतियोगिता” सञ्चालन गरी “युनिटी जर्नल” प्रकाशन गर्दै आएको व्यहोरा सहर्ष जानकारी गराईन्छ ।उक्त कार्यको निरन्तरता स्वरुप “महाशिवरात्री तथा सेना दिवस-२०७९” को
उपलक्ष्यमा “खुला सामरिक लेख-रचना प्रतियोगिता-२०७९” सञ्चालन गरी “युनिटी जर्नल” (चौँथो संस्करण) प्रकाशन गर्न लागिएको हुँदा उक्त प्रतियोगितामा सहभागी हुन ईच्छुक महानुभावहरुले यसैसाथ संलग्न परिशिष्ट “क” मा उल्लेख भए बमोजिम गर्नु हुन समेत जानकारी गराईन्छ ।
Facebook Comments