मृत अवस्थामा फेला

 खोटाङ। जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खु बस्ने ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकै बहिनी ६२ वर्षीया गोपी माया श्रेष्ठ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments