मृत अवस्थामा फेला

काठमाडौं । पोखरा महानगरपालिका-२७ खरानेफाँटस्थित खेतमा सोही महानगरपालिका-२६ राखीडाँडा बस्ने ६० वर्षीय देव बहादुर विक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

रसुवा, कालिका गाउँपालिका-५ कटरे ढुङगास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-१ ग्राङ बस्ने ४८ वर्षीय नुर्बु तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

 

Facebook Comments