काठमाडाैं । सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा श्री ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी उच्चसरकारी वकिलको कार्यालय, धनकुटामा पदस्थापन गर्ने निर्णय गरेकाे छ । याे निर्णय भाद्र ९ गतेकाे मन्त्रिपरिषद्ले गरेकाे हाे ।
Facebook Comments