भरुवा बन्दुक बरामद

सोलुखुम्बु,खुम्बु पासाङल्हामु गाउँपालिका-१ शिशाखानी जंगल छेउको खोलाको किनारबाट १ थान एकनाले भरुवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ । लुकाई राखेको अवस्थामा प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

Facebook Comments