बिमस्टेकका लागि प्रतिनिधि मण्डल गठन

काठमाडाैं । सरकारले श्रीलंकाद्वारा आयोजना गरिने २१ औं बिमस्टेक Senior Officials’ Meeting मा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेकाे छ ।

Facebook Comments