बाढी पहिराे पीडितलाई सरकारकाे राहत

काठमाडाै । सरकारले देशका विभिन्न स्थानमा ज्यान गुमाउने प्रति सरकारले विभिन्न निर्णय गरेकाे छ । सिन्धुपाल्चोक, कालिकोट, म्याग्दी, पर्वतजिल्लामा बाढी पहिरोले पुर्‍याएको धनजनको दुःखद क्षतिको लगत्तै पुनःहालै आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोक,कालिकोट, सुर्खेत, बझाङ, दैलेख, बाजुरा, अछाम, वैतडी, सल्यान लगायत देशका विभिन्‍न स्थानमा बाढीपहिरो आईठूलोजनधनको क्षति भएकोछ। हालसम्म २५०जना कोमृत्यु, ८४ जना बेपत्ता, १५२ जना घाइते, ३५१ घर क्षतिभएको, धेरै जना विस्थापित र ठूलोमात्रामा आर्थिक क्षति भएको विवरण प्राप्तभएकोछ। उक्तदुःखद\ घटनामा परी ज्यान गुमाउने मृतकहरू प्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गर्ने, प्रभावित शोकसन्तप्‍त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेकाे छ । साथै घटना लगत्तै उद्धार हेरविचार, राहत उपलब्ध गराउने निर्णय गरेकाे छ ।

Facebook Comments