काठमाडाैं । मापदण्ड अनुसार सतर्कता अपनाई Self-Quarantine मा बस्नु भएका प्रधानसेनापति पुर्णचन्द्र थापाको RT PCR Test को नतिजा Negative आएको नेपाली सेनाले जनाएकाे छ । Facebook Comments