प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति महारथी पुर्ण चन्द्र थापा आज बाट Self-Quarantine बस्नु भएको छ । रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा मिति २०७७/०६/१० गते कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम वहांले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै आफुलाई Self-Quarantine गर्नु भएको हो।

Facebook Comments