काठमाडाैं । आश्विन २६ गते प्रधान सेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र कतारका राजदूत Yousuf Bin Mohammed Al-Hail संग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
राजदूत Yousuf Bin Mohammed Al-Hail र प्रधान सेनापति
थापा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वा स नेपाली सेनाले लिएको छ ।
Facebook Comments