पटाका पक्राउ

काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-११ डेरा गरी बस्ने रौतहट संगरामपुर नगरपालिका-८ घर भएका ३८ वर्षीय मनोज झालाई ८ बोरा विभिन्न किसिमका पटाकासहित मंगलबार साँझ प्रहरीले पक्राउ गहरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरीले मनोजको कोठा तलासी गर्दा उक्त पटाका फेला पारेको हो ।

Facebook Comments