काठमाडाैं । नेपाली सेनाका महासेनानी दिपेशजंग शाह समेत तीन जना महासेनानीहरूको बढुवागरी पदस्थापन तथा सहायक रथी कृष्ण मुरारी न्यौपानेसमेत पाँच सहायक रथीहरूको सरुवा गर्ने नेपाली सेनाले जनाएकाे छ । Facebook Comments