काठमाडाैं । कान्तिपुर दैनिकमा साउन ९ गते प्रकाशित चितवन राष्ट्रिय निकुञ्जमा घटेको भनिएको घटनाको बारेमा नेपाली सेनाको ध्यानार्कषण भएको छ ।
यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानविन शुरु गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरुले गरि रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने बारे जानकारी गराउदछौं । नेपाली सेना, नेपाल सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ ।
Facebook Comments