नेपाली सेनाका खेलाडीहरुले स्वर्ण र रजत जित्न सफल

काठमाडौ जिल्ला तेक्वान्दो संघको आयोजनामा मिति २०७७/०५/१३ र १४ गते संचालन भएको 1st Kathmandu Virtual Taekwondo National Open Poomsae Championshipमा नेपाली सेना त्रिभुवन आर्मी क्लवका प्युठ निता गुरुङ्गले (महिला १८-३० वर्ष समुह तर्फ) स्वर्णर सि. दिपेन्द्र गुरुङ्गले (पुरुष १८-३० वर्ष समुह तर्फ) रजत पदक ल्याउन सफल हुनु भएको नेपाली सेनाले जनाएकाे छ ।

Facebook Comments