काठमाडाैं । नेपाल सरकारले नेपाली सेनामा महासेनानीहरुलाई सहचरी र सैनिक सल्लाहकार नियुक्त गरेकाे छ । यसरी नियुक्त हुनेहरु –
१. भुवनपूर्ण सत्याललाई नेपाली राजदुतावास, वासिङ्गटन डीसी, अमेरिकाको सैनिक सहचारी
२. मोहन क्षेत्रीलाई नेपाली राजदुतावास, बेईजिङ्ग, चीनको सैनिक सहचारी
३. रोशन शम्शेर ज.ब.रा.लाई नेपाली राजदूतावास, ढाँका, बंगलादेशको सैनिक सहचारी
४. रत्न बहादुर गोदारलाई नेपाली राजदूतावास, लण्डन, बेलायतको सैनिक सहचारी
५. रामचन्द्र खत्रीलाई नेपाली राजदूतावास, नयाँदिल्ली, भारतको सैनिक सहचारी
६. जगदीश खड्का लाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क, अमेरिकाको सैनिक सल्लाहकार
७. अमृत काजी गुरुङ्गलाई नेपाली राजदूतावास, इस्लामावाद, पाकिस्तानको सैनिक सहचारी। हुनुहुन्छ ।
Facebook Comments