काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको जनाएकाे छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी प्रेस बक्तब्यमा उल्लेख गरिएकाे छ ।
Facebook Comments