नियमन आयाेगकाे दरबन्दी तेरिज गर्ने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले विद्युत नियमन आयोगको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीपरिषाद्मा पेश गरेकाे निर्णय स्वीकृत गरेकाे हाे ।

Facebook Comments