नगद तथा सुनका गहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-७ गौरीघाट डेरा गरी बस्ने बारा सिमरा घर भएका २४ वर्षीया सरु अधिकारीको कोठाबाट नगद ४० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल आइतबार  चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी  गरिरहेको छ ।

Facebook Comments