चिबे र मैना चरीले मित लगाएका थिए । उनीहरू खाँदा बस्दा कतै जाँदा सँधै साथ साथै रहन्थे। एक दिन चारो चर्दै जाँदा दुबै चरीहरू कुनै शिकारीले थापेको पासोमा परे। अब के गर्ने दुबैको दिमागमा कुनै उपाय सुझेको थिएन।
आफुले थापेको पासोमा केही परेको देखेर शिकारी परैबाट रमाउँदै आयो। हेर्यो चिबे र मैना। मनै मनले सोच्यो यो चिबे न मलाई मासू पुग्छ यस्को न कुनै कामै छ तर मैनालाई त दुईचार दिनको तालिम पछी राम्रो दाममा बेच्न सकिन्छ । अनि शिकारीले चिबेलाई पासोबाट छुटकारा दियो र मैनालाई पिंजडामा हालेर घर तर्फ लाग्यो।
हाल सुनसरी
Facebook Comments