धनुषामा झडप, २५ राउण्ड हवाइ फायर

धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवादले उग्र रुप लिई झडप भएको छ ।

झडप बढ्दै गएपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिनका लागि २५ राउण्ड हवाइ फायर गरेको छ ।अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

Facebook Comments