चट्याङ लागेर मृत्यु

काठमाडाैं । बाग्लुङ  ताराखोला गाउँपालिका-३ सिलमारे बस्ने २२ वर्षीय भिम बहादुर बस्नेतको चट्याङ् लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा मोबाईल चार्जमा राख्ने क्रममा अचानक चट्याङ पर्दा चोट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हरीचौर गलकोटमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएकाे छ ।

Facebook Comments