खोलामा डुबेर मृत्यु

कपिलवस्तु बिजयनगर गाउँपालिका-१ गोबरहवा बस्ने ६० वर्षीय रामसमोज थारुको घरदेखि करिब १ किलोमिटर टाढा बिसौहवा खोलामा डुबेर बुधबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments