२०७७ मंसिर २४ गतेको ‘मध्यरातमा सयको सरुवा, ३०० लाखको कारोबार’ शीर्षकमा प्रकाशित समाचारमा नेपाल विद्युत प्राधिकरणले असहमति जनाएकोले सोही विषयमा आज प्राधिकरणले इमेलमार्फत पठाएको खण्डन प्रकाशित गरिएको छ । सो समाचारले सम्बन्ध निकायमा पर्न गएको असुविधा प्रति हाम्रो ध्यानाकर्षण भइ सो बेहोराको खण्डन प्रकाशित गरिएको छ ।
Facebook Comments