काठमाडाैं । काेभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रत्यक्ष रुपमा संलग हुने चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला स्वास्थ्य स्वयंम सेविका तथा सरसफाईमा संलग्न हुने स्वयमसेवक तथा एम्बुलेन्स चालक र प्रत्यक्ष रुपमा संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीका लागि, २०७७ साउन १ गतेदेखि कोरोना अविधभर २५ लाखको निशुल्क वीमा/ क्षतिपूर्ती दिने मन्त्रिपरिषदले निर्णय गरेकाे छ ।
Facebook Comments