करेन्ट लागेर मृत्यु

रुपन्देहीकाे शुद्धोधन गाउँपालिका-३ दोगाना बस्ने ४० वर्षीय तारा सिंह थारुको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । सोही गाउँपालिका-४ फर्साटिकर बस्ने राधा आचार्यको निर्माणधिन घरमा प्लास्टरको काम गर्ने क्रममा नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments