महोत्तरी मटिहानी नगरपालिका-१ सानो धिरापुर बस्ने ७८ वर्षीय प्रभु खत्वेको शनिबार साँझ आफ्नै गोठमा बिजुलीको पोलबाट हुकिङ लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीले जनाएकाे छ । Facebook Comments