करेन्ट लागेर मृत्यु

काठमाडाैं । आदर्शकोतवाल गाउँपालिका-१ गोवाटोल बस्ने ५० वर्षीय  झलिया पासवानको करेन्ट लागेर बुधबर दिउँसो मृत्यु भएको    छ । धान खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments