मोरङ । बेलबारी नगरपालिका-८ राधानगर बस्ने २८ वर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर हिजाे आइतबार मृत्यु भएको छ । आफ्नै घरमा पंखा जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएकाे छ ।
Facebook Comments