काठमाडौं ।टोखा नगरपालिका-९ बानियाँटार बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका ३५ बर्षीय सोवित नेपालीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित संजय उप्रेतीको घरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल सामाखुशीमा उपचारको क्रममा मृत्यु भएको हो ।
Facebook Comments