महोत्तरी जिल्ला भंगाहा नगरपालिका-९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । सोही नगरपालिका-४ कोबिबारीस्थित काउली खेतमा विद्युतिय तारको घेरा लगाई राखेकोमा उक्त स्थानबाट हिँडने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मत्यु भएको हो प्रहरीले बताएकाे छ ।
Facebook Comments