करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ पिपलडाँडा बस्ने ४८ वर्षीय राजकुमार बुढाथोकीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि रहेको आफ्नै फर्निचर पसलमा करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।

 

Facebook Comments